प्रदेश सरकार
स्वस्थ्य मन्त्रालय

प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र

कोशी प्रदेश, विराटनगर
    • गृहपृष्ठ
    • हाम्रो बारे
      • परिचय
      • संगठनात्मक संरचना
      • दरबन्दी विवरण
      • कर्मचारी विवरण
      • सम्पर्क
    • कार्यक्रमहरु
    • सूचना
      • खरिद सम्बन्धी सूचना
      • अन्य सूचना
    • प्रकाशन
      • ऐन तथा नीति नियम
      • निर्देशिका तथा सहयोगी पुस्तिका
      • प्रतिवेदन
    • जानकारी
      • खोप सम्बन्धी
      • ‌‍औषधी सम्बन्धी
    • मिडिया
    • फाराम तथा ढाँचाहरु
      • HMIS Tools Specifications
      • HMIS Forms and Formats
    • फिचर ग्यालरी
    • ग्यालेरी
    • Home
First slide

प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र फ्रिज गाडी

First slide

प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रको भण्डारण कक्ष

First slide

प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र भवन

First slide

प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र, विराटनगर

First slide

माननिय स्वास्थ्य मन्त्री ज्यूबाट अनुगमन

Previous Next

परिचय

प्रदेश तथा मातहतका स्थानिय निकायका स्वास्थ्य संस्थाबाट स्वास्थ्य सेवा प्रभावकारी रुपमा प्रदान गर्न, स्वास्थ्य सामग्रीहरुको नियमित आपुर्ति तथा सबल व्यवस्थापन हुन अत्यन्त जरुरी छ। प्रादेशिक स्तरमा स्वास्थ्य सेवाको लागि आवश्यक सामाग्री आपूर्तिका लागि प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रको स्थापना गरिएको हो।  यस आपूर्ति केन्द्रले अत्यावस्यक औषधि, मानसिक स्वास्थ्य सम्बन्धि औषधि, परिवार नियोजनका साधनहरू, खोप तथा खोपजन्य सामाग्री, मातृशिशु स्वास्थ्य सम्बन्धि सामाग्रीहरु, पोषण सम्बन्धि सामाग्रीहरू, तथा औजार उपकरण खरिद गर्ने साथै संघबाट प्राप्त भएका औषधि, खोप तथा स्वास्थ्य सामाग्रीहरु प्रदेशका सबै जिल्ला स्वास्थ्य कार्यालय तथा अस्पतालहरुमा नियमित तथा माग बमोजिम पठाउने गरिन्छ।

  • सूचनाहरु
  • खरिद सम्बन्धी
  • आशयको सूचना
  • खोप सम्बन्धी
  • औषधी सम्बन्धी
    बोलपत्र आव्हानको सूचना

    प्रकाशित:२७ फाल्गुन २०८१, मंगलवार बजे ।
    बोलपत्र आव्हानको सूचना

    प्रकाशित:२५ पुष २०८१, बिहीबार बजे ।
    जिन्सी सम्बन्धि सूचना

    प्रकाशित:१० मंसिर २०८१, सोमबार बजे ।
    बोलपत्र आव्हानको सूचना

    प्रकाशित:२५ पुष २०८१, बिहीबार बजे ।
    स्थानीय तहले खरिद गर्ने औषधि तथा औषधिजन्य सामाग्रीको सूचि

    प्रकाशित:३ श्रावण २०८०, बुधबार बजे ।
    MCH कार्यक्रम अन्तर्गत पर्ने औषधीहरुको सुची

    प्रकाशित:५ जेष्ठ २०८०, शुक्रबार बजे ।
    खोप तथा खोप जन्य सामाग्रीहरुको सुची

    प्रकाशित:५ जेष्ठ २०८०, शुक्रबार बजे ।

कार्यालय प्रमुख

डा. सुरेश मेहता
  • डा. सुरेश मेहता
  • नि. निर्देशक
  • sureshmht@gmail.com

सूचना अधिकारी

मान बहादुर मगर
  • मान बहादुर मगर
  • सूचना अधिकारी
  • ९८४२४१०२२९
  • rmsbiratnagar@gmail.com

उद्देश्यहरु

  • प्रदेशमा विभिन्न स्वास्थ्य संस्थाहरुमा औषधि, औजार उपकरण र अन्य सामाग्रीको आपुर्ति सुनिस्चित गर्ने ।
  • औषधि तथा भ्याक्सिनको गुणस्तर ह्रास नहुने गरि तोकिएको तापक्रम तथा निर्देशन बमोजिम भण्डारण गर्ने ।
  • नियमित कार्यक्रमहरुका लागि आपुर्ति व्यवस्थापन सहज गर्ने ।
  • आकस्मिक तथा विषम परिस्थितिको बखतमा पनि आपुर्ति लाइ सहज बनाउने ।
  • प्रदेश्मा स्वास्थ्य आपुर्तिसँग सम्बन्धित समस्याहरुको पहिचान गर्ने र आपुर्ति सहज बनाउन समाधानका उपायहरु खोज्ने ।
  • आपुर्ति तथा जिन्सि व्यवस्थापन सँग सम्बन्धित बिधुतिय कार्यक्रम हरु लागु गरि आपुर्तिलाइ व्यवस्थित तथा सबल बनाउने साथै सुचनाको पहुच बढाउने।

महत्वपूर्ण लिङ्कसहरु

  • प्रदेश प्रमुखको कार्यालय
  • प्रदेश सभा सचिवालय
  • मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
  • आन्तरिक मामिला तथा कानून मन्त्रालय
  • आर्थिक मामिला तथा योजना मन्त्रालय
  • भौतिक पूर्वाधार विकास मन्त्रालय
  • सामाजिक विकास मन्त्रालय
  • स्वस्थ्य मन्त्रालय

महत्वपूर्ण लिङ्कसहरु

  • खानेपानी, सिंचाई तथा उर्जा मन्त्रालय
  • उद्योग, कृषि तथा सहकारी मन्त्रालय
  • पर्यटन, वन तथा वातावरण मन्त्रालय
  • प्रदेश लेखा नियन्त्रक कार्यालय
  • मुख्य न्यायाधिवक्ताको कार्यालय

उपयोगी फारामहरु

  • बिदाको निवेदन सम्बन्धी फाराम
  • भ्रमण आदेश सम्बन्धी फाराम
  • भ्रमण आदेशको बील
  • भ्रमण प्रतिवेदन
  • माग फाराम

हाम्रो सम्पर्क विवरण

  • प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र

  • कोशी प्रदेश, विराटनगर

  • +९७७-२१-४४२१३८

  • +९७७-२१-४४२५४६

  • rmsbiratnagar@gmail.com


सर्वाधिकार सुरक्षित © २०७७-२०७९: प्रदेश स्वस्थ्य आपूर्ति व्यवस्थापन केन्द्र, कोशी प्रदेश, विराटनगर, नेपाल